पारसको स्वास्थ्य सामान्य(छोरालाई नलिई पूर्वराजा ज्ञानेन्द्र नर्फकने) भिडियो खबर

Posted by Sura Health on |








पारसको स्वास्थ्य सामान्य(छोरालाई नलिई पूर्वराजा ज्ञानेन्द्र नर्फकने) भिडियो खबर:  हृदयघातका कारण गत फागुन ८ गतेदेखि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहलाई सामान्य वार्डमा सारिएको छ । उहाँका सबै मुख्य अङ्ग स्थिर रहेको भन्दै अस्पतालले उहाँलाई आइसियूबाट सामान्य वार्डमा सारिएको जनाएको छ ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा। सायन चिपुडोम्वितले विहीवार एक विज्ञप्ति निकाली शाहको मुटुको धड्कनमा रोकावटको कुनै लक्षण नदेखिएको तथा कलेजो र मिर्गौलाले पनि सामान्य अवस्थामा जस्तै काम गर्न थालेको उल्लेख छ । उहाँमा नसासम्बन्धी सम्बन्धी समस्या रहेको भन्दै अस्पतालले लामो अवधिको उपचार गर्नु पर्ने जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस् ... 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips