डरलाग्दो मृगौला रोगः रोगीको संख्या बढ्दै, उपचार महंगो, सजग रहने कसरी ? (भिडियोसहित)
Posted by Sura Health on |
काठमाडौं, श्रावण १४ । खानपान, जीवनशैली लगायत विभिन्न कारणले पछिल्लो समय मृगौला रोगीको संख्या ह्वात्तै बढ्दै गएको छ । तर, यसको उपचार खर्च भने धान्नै नसक्ने महंगो छ ।
उपचार सम्भव हुँदाहुँदै खर्चकै कारण उपचार गराउन नसकेर मृत्युवरण गर्न बाध्य हुनुपर्ने अवस्था देखिएपछि सरकारले उपचारमा सहयोग गरिदिँदा विपन्न परिवारका रोगीमा केही राहतको अनुभव त भएको छ, तर पर्याप्त हुन भने सकेको छैन । हेर्नुस एक रिपोर्ट भिडियो हेर्न यहाँ क्लिक गर्नुस |
You can subscribe by e-mail to receive news updates and breaking stories.