दहि खादा तनाब कम हुन्छ |

Posted by Sura Health on |







                                                                                                यदि तपाईको  दिन प्रतिदिन  तनाबमा हुनुहुन्छ ?  छ भने तपाईलाई एउटा खुसीको खबर पत्ता लागेको छ । यदि यसबाट बच्न चाहने हो भने तपाई आजै बाट दही खान सुरु गर्नुहोस । युसिएलए युनभरसिटी  अफ 
क्यालीफोर्नियाका, लस एन्जलस्स्‍कूल अफ मेडिसीन द्धारा नयाँ अध्यन अनुसार दही खानाले  मानसिक समस्याको साथै तनाब कम हुने   अध्यनले पत्ता लगाएको  छ । यसका साथै  दहीमा हुने  तत्वले मस्तिष्‍क  शान्त बनाउने गर्दछ ।

अध्ययनकर्ताले दिनहु दहिको प्रयोगले मानसिक रुपमा गरिने काममा मस्तिष्कलाई आराम  दिने हुनाले दहीको प्रयोग उपयुक्त्त रहेको अध्ययनकर्ताको दाबी  छ ।

 अध्यन कर्ताले १८- ५३ वर्षका महिलामा  दुइृ  समुहमा विभाजन गरेर एउटा समुहलाई   दही खान दिईएको थियो अर्को   समुह लाई दही खान दिएको थिएन , यसबाट दही नखाने भन्दा दही खानेको परिवार खुसी  र तनाब कम भएको पाइएको थियो ।  

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips