सल्यक्रिया पछि चिकित्सकले बिरामी यसरि कुटेपछि
Posted by Sura Health on |
आइइयुमा राखिएको सिसिक्यामरा ले यो घटनालाई कैद गरेको र सो भिडियो फुटेज मा चिकित्सकले कुटेको देखिएको छ ।
कुटेको केहि समय पछि बिरामीको मृत्य भएपछि प्रहरीले भिडियो फुटेज हेरी चिकित्सकलाई नियन्त्रणमा लिएको थियो ।
गत फ्रेबुअरी २ मा रूसमा घटेको घटनामा आफुले २४ घण्टा काम गर्दा निक्कै थाकेको र बिरामीको अवस्था बुझ्न जाँदा बिरामीले जथाभाबी शब्दले आफुलाई गालि गरेपछि आफ्नो नियन्त्रण गुमाई उक्त घटना घट्न गएको चिकित्सकले प्रहरी सामु बयान दिएका थिए ।
You can subscribe by e-mail to receive news updates and breaking stories.