जागिरको तनाबले मधुमेह|

Posted by Sura Health on |







  इजरायलका  वैज्ञानिक  अध्ययनमा मधुमेहको  विकासको  कामको तनाब संग सम्बधित रहेको नयाँ  तथ्य पत्ता लगाएका छन ।

बैज्ञानिकका अनुसार  सामाजिक सहायताको अभाबले पनि यसको असर बढ्ने दाबी छ ।

 यो रोग मोटोपन, उच्च रक्तचाप, शारिरीक व्यायाम नगर्नु बाट मात्र मधुमेह रोग लाग्ने कारण  नभई कामको  तनाबले मधुमेह लाग्ने बताएको छ ।

कामको तनावले पनि मधुमेह लाग्ने बैज्ञानिकहरुले उल्लेख गरेका हुन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips