आँप खाँदै हुनुहुन्छ होस् गर्नुहोस् है|

Posted by Sura Health on |







                                                                                                नेपालको मुख्य शहर होस् या त कुना कुनाको बजारमा नै किन नहोस् । हेर्दा साँच्चै खाउ खाउ जस्तै मज्जाले पोके जस्ता आपँहरु देख्न सकिन्छ । तर उक्त आप केमिकलले पकाइएको हुन्छ । त्यही आँप छ्याछ्पती बेच्ने गरीएको पाइएको छ ।

तर यसले कति असर गरीरहेको छ भन्ने कुरा सर्वसाधारणलाई खासै वास्था नगरेको पाईन्छ । यस्तो आँप खानु नै बिमारीको एक प्रमुख कारण रहेको पाइएको छ ।

राजधानी लगायत विभिन्न स्थानमा औषधी राखेर पकाइएका आँपले असर गरिरहे पनि सरोकार वालाले आवाज उठाएका छैनन् । फलमा औषधीले पकाउदा उसमा पाउने भिटामिन कम हुने र शरीरमा केमिकलले गर्दा शरीरको हड्डीमा समस्या देखा पर्ने चिकित्सकहरु बताउछन् । यस्तो फल खानाले रोग लाग्नलाई सहयोग गर्ने डाक्टरहरुको सुझाब रहेको छ ।

बजारमा कार्बनडाइड र सोडावाटर ग्यासले पकाइएका आप हरु मात्र राजधानीमा भेटिएको पाइन्छ । यस्तो फल खानु भन्दा नखानु नै बेश हुन्छ चिकित्सकहरुको सुझाव हो यो ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips