किशोर अवस्थामा खराब बच्चाहरु कारोबारमा सफल |

Posted by Sura Health on |







किशोर अवस्थामा खराब बच्चाहरु  कारोबारमा पछि सफल हुने एक  अध्ययनले देखाएको छ ।

एक अध्ययनमा खराब किशोरहरु कारोबार समाल्न  सक्ने  र सफल  हुने देखाइएको छ ।

जर्मन र स्वीडनका अनुसन्धानकर्ताले  २० वर्ष सम्म १ हजार  बच्चामा गरेको अध्यनबाट यस्तो  निष्कर्ष  निकालिएको हो ।

अध्यनमा  जुन बच्चा  सानोमा    बिल गेट्स किशोर अवस्थामा डाइभिङ गर्दा  लाइसेन्स नबोकेकाले प्रक्राउको तस्बिर                                                                                                                                                                

  •  घरमा  नबस्ने
  •  परिक्षामा नक्कल गर्ने
  •  रक्सी  खाने ।
  •  चोरी गर्ने
  •  धेरै घुम्ने
  •  आफ्नो मन लाग्दी गर्ने आदी क्रियाकलाप ध्यान दिने  बच्चाहरु बिगनेशमा सफल  हुने अध्यनले जनाएको छ ।


 बिल गेट्सले  किशोर अवस्थामा पनि यस्तै क्रियाकलापमा ध्यान दिएको बताइएको छ ।  ट्राफिक  नियम  पालना  नगर्ने तथा उनलाई लाइसेन्स बिना  कार  चलाएकोले प्रहरीले  समातेको थियो |     यस्तै अली अल्सन ४० वर्षका  भएका छन र अहिले  उनी आफ्नो कम्पनी द अफिस ग्रुपमा ८० जना  कामदार  राखेर  अफिस चलाइरहेका छन् ।


 उनले वर्षको साढे २ करोड पाउन्ड  (नेपाली  करिब ४०० करोड) कमाउने गर्दछन । उनी पनि  बिद्यालयको पढाइमा त्यती राम्रा बिद्याथी होईनन् । जब उनी १० वर्षका थिए उनलाई सरले  अहिले सम्म  पढाएका बिद्यार्थी मध्ये  सबै भन्दा  खराब  भएको बताएका थिए । 


उनी कक्षामा कहिलै नजाने  र फुटबल म्याच भएको स्थान गएर बाजी राख्ने । स्कुलमा बिद्यार्थी चकलेट बिक्रि  गरी पौसा कमाउने दाउमा नै  लागेको बताइन्छ श्रोत  - एजेन्सी                                                     

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips