स्वस्थ रहने उपाय |

Posted by Sura Health on |







life
–    दैनिक मर्निङ्गवाक गर्ने र खेल्ने
–    लिफ्ट होइन भर्याङ्ग चढ्ने
–    घरायसी समान्य काम आफै गर्ने
–    जंकफुड नखाने, फास्टफुड कम गर्ने
–    तनाव नलिने
–    मनोरन्जन गर्ने
–    समय समयमा स्वास्थ्य परिक्षण गर्ने
–    धुम्रपान, मध्यपान त्याग्ने
–    खराव स“गत छाड्ने
–    अरूलाई सम्मान गर्ने
–    फाइवरयुक्त रेसादार खाना खाने
–    फलफुल दैनिक खाने
–    नियमित ब्यायाम गर्ने
–    थोरै खाना खाने
–    चिल्लो पदार्थ धेरै नखाने
–    नुनको मात्रा कम गर्ने
–    घरेलु उपचारलाई प्राथमिकता दिने
–    रातो मासु कम खाने
–    सेकुवा, भुटुवा नखाने
–    बेड टि नलिने, यसको ठाउमा मनतातो पानी पिउने
–    सलाद बढी खाने
–    पानी धेरै पिउने
–    पैसालाई बढी महत्व नदिने

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips