के होला सवैभन्दा चासो र रुचीको विषय ???
Posted by Sura Health on |

भनिन्छ यौन (सेक्स) र अपराध (क्राइम)०मानिसको सबैभन्दा चासोको विषय हो। अपराधको विषयमा मान्छेले चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र तर सेक्सको विषय मानिसको जैविक आवश्यकता हो । त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ। सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन् । यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ।
पहिलो तथ्य हो– ९० प्रतिशत बेलायती महिलाले जीवनमा एक न एक चोटी पोर्न सामग्री हेर्ने गरेका छन्।
अर्को रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषकोभन्दा महिलाको नांगो शरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौनसम्बन्ध समावेश भएका पोर्न सामग्री हेर्न मन पराउँछन्। १६ प्रतिशत बेलायती युवतीहरुले आफू आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन् ।
यसैगरी दोस्रो तथ्य हो – बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ। हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ । आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लू चलचित्र हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ ।
यसैगरी तेस्रो तथ्य हो– पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन्। ब्लू चलचित्रमा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आमविश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जीवनयापन गर्ने गरेका हुन्छन्।
यसैगरी चौथो तथ्य हो – भारतीय मूलका मनोविज्ञ राज सिद्धार्थन्ले अस्टेलियामा गरेको एक अध्ययनले एघारदेखि १३ वर्षको उमेरबाट किशोरकिशोरीहरुले पोर्न सामग्री हेर्न सुरु गरेका हुन्छन् ।
यसैगरी पाँचौं तथ्य हो – ब्लु चलचित्र तथा अन्य पोर्न सामग्री हेर्ने बानीले पुरुषमा शिघ्रस्खलनको समस्या केही कम हुन्छ। सिंगापुरमा गरिएको अध्ययन अनुसार पोर्न चलचित्र हेर्ने बानीले यौनजीवनमा सुधार तथा यौनसन्तुष्टीको स्तर बढाउन मद्दत गर्छ।
यसैगरी छैटौं तथ्य हो – पोर्न सामग्री हेर्नेको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ। अमेरिकामा गरिएको अध्ययन अनुसार अनलाइन पोनोग्राफीको दर जाडो तथा सुरुवाती गृष्म याममा सबैभन्दा बढि हुन्छ।
यसैगरी सातौं तथ्य हो – हरेक दिन ६ करोड जनाले इन्टरनेटमा निःशुल्क पोर्न साइट हेर्ने गर्छन्। तीमध्ये दुई तिहाईले कार्यालयको कम्प्युटरमै यस्ता सामग्री हेर्ने गर्छन्।
यसैगरी आठौं तथ्य हो – बेलायतमा गरिएको एक अध्ययन अनुसार सुविधासम्पन्न होटलको कोठामा पुग्नेबित्तिकै पुरुष पाहुनाहरुले त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ छैन भनेर हेर्न सुरु गरिहाल्छन् भने महिला पाहुनाहरुले सबैभन्दा पहिले स्याम्पु र एयर कण्डिसनर भए नभएको कुरामा ख्याल गर्छन्।
यसैगरी नवौं तथ्य हो – दशौँ हजार अस्टेलियालीले हरेक दिन पाँच घण्टा पोर्न चलचित्र हेरेर बिताउँछन्।
यस्तै दशौं तथ्य हो – पुरुष भारत्तोलक खेलाडीले यदि प्रतियोगितामा भाग लिनु अगाडि ब्लू चलचित्र हेर्ने हो भने उसले केही बढि तौल उचाल्न सक्छ। पोर्न चलचित्र हेर्दा उत्सर्जन भएको टेस्टेस्टेरोन हर्मोनले गर्दा यस्तो भएको शोधकर्ताहरुको भनाइ छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.