असुरक्षित यौन सम्पर्कबाट पुरुषबाट महिलामा संक्रमण सर्ने सम्भावना दोब्बर हुन्छ ।

Posted by Sura Health on |







                           यौनरोग तथा एचआईभी संक्रमण : 

संक्रमित व्यक्तिले निरोगी व्यक्तिसँग यौन सम्पर्क राख्दा यौनरोग तथा एचआईभी एड्स संक्रमण सर्ने सम्भावना प्रबल हुन्छ । असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरिएको सुई र राम्ररी नजाँचिएको रगत संक्रमणका प्रमुख कारण हुन् । यस्तै, संक्रमित आमाबाट गर्भे शिशुमा पनि रोग सर्ने गरेको पाइएको छ । विभिन्न अनुसन्धानका अनुसार विर्य, योनीरस एवं रगतमा तुलनात्मक रूपमा यो संक्रमण गराउने विषाणु (भाइरस) बढी पाइएको छ । असुरक्षित यौन सम्पर्कबाट ८० प्रतिशत संक्रमण सर्ने भए पनि पुरुषबाट महिलामा यो संक्रमण सर्ने सम्भावना दोब्बर छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips