महिला को ओठ हेरेर उनको सोभाब थाहा पौनुहोस – जानिराखौ
Posted by Sura Health on |
मोटो ओंठ
जुन व्यक्रिको ओंठ सामान्यभन्दा बढी मोटो देखिन्छ । त्यस्ता व्यक्ति क्रोधी, भावना प्रधान र जिद्दी स्वभावका हुन्छन् ।
ओंठमा कोठी
कुनै व्यक्तिको ओंठको तल कोठी छ भने यसले निर्धनतातर्फ इशारा गर्दछ । कहिलेकाँहि अचानक ओंठ फड्कन सुरु गर्दछ । अंगहरु फर्फराउनुलाई ज्योतिष विज्ञानमा गहिरो महत्व दिइएको छ । अतंः जब कुनै व्यक्तिको ओंठ फड्कन्छ यो यसले कुनै प्रिय वस्तु प्राप्त गर्ने संकेत हो ।
ठुलो ओंठ
ठुलो ओंठ हुनेहरु खुब खाने हुन्छन् । चाँडै आवेशमा आउछन् । यदि कुनै व्यक्तिको ओंठमा कोठी छ भने ओठमा कोठी हुने अधिकांश व्यक्ति निकै कामुक हुन्छन् । यस्ता मानिस अरुलाई चाँडै प्रभावित गर्न सक्षम हुन्छन् ।
रसिक ओंठः
रातो रङ्ग, मृदुल, चिल्लो, कलात्मक ओंठ रसिक मानिन्छ । यस्ता ओंठ भएका व्यक्तिहरु सुन्दर, कलात्मक र राम्रो स्वभावका हुन्छन् ।
You can subscribe by e-mail to receive news updates and breaking stories.