कानेगुजीको महत्त्व !

Posted by Sura Health on |







कानभित्र अनावश्यक बाह्य वस्तुहरु नछिरुन् र कानको भित्री भागमा संक्रमण नहोस् भन्ने उद्देश्यले ग्रन्थिहरुले कानभित्र कानेगुजी बनाउने गर्छन्। अमेरिकाको म्यानह्याटन आँखा, कान तथा घाँटीसम्बन्धी अस्पतालका विशेषज्ञ एम.डी. एन्ड्रययु चे· भन्छन्- च्याप-च्याप लाग्ने कानेगुजीले कानमा धूलो, फोहोर र कीरा पस्नबाट जोगाउँछ।’
कानेगुजी बिस्तारै आफैं कानको बाह्य भागमा बढ्छ र जम्छ। नुहाउँदा त्यो पखालिएर जान पनि सक्छ। कानेगुजी आफैंले पनि सफा गर्न सकिन्छ। तर सिन्का र फलामे काँटीले जथाभावी कानेगुजी सफा गर्दा कानको जाली नै फुट्ने डर हुन्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips