कसरी प्राप्त गर्ने चरम सुख!!
Posted by Sura Health on |

कलात्मक ढंगले यौनसम्पर्क गर्न सकियो भने सजिलैस“ग सन्तुष्टि लिन–दिन सकिने विभिन्न अनुसन्धानले देखाएका छन् । त्यसका लागि सबैभन्दा पहिले चुम्बन गर्ने, त्यसपछि यौनसाथीका प्रत्येक यौनअंग चलाउने, विशेष गरी घाटी, काध, पिठ्युमा मुलायम स्पर्श गर्ने जसले सफल यौन क्रीडातर्फ लान्छ । यतिबेला अनुहार, ओठ अनि कानमा पनि स्पर्श गर्नुपर्छ ।
त्यसपछि स्तन चलाउदै यौनसम्पर्कका लागि तयार हुन सकिन्छ । सीधै यौनसम्पर्कका लागि प्रयास गर्दा जोडी महिलाले कहिल्यै यौनसुख महसुस गर्न पाउदिनन् । यौनसम्पर्कपूर्व छाती, शरीरको पछाडिको भाग, भित्री तिघ्रामा स्पर्श पनि जरुरी हुन्छ । त्यसपछि योनिको बाहिरी भाग पनि चलाउनुपर्छ, जसले थप आनन्द दिन सकिन्छ, आङ्खनो यौनसाथीलाई ।

You can subscribe by e-mail to receive news updates and breaking stories.