पुर्बी चितवनको खोले सिमलमा एकै परिवारका तीनै जना मानसिक बिमारी !!
Posted by Sura Health on |
दैब को लिला पनि अचम्मै छ एकै परिवारमा तिन तिन जना मानसिक बिमारी हुदा कसको पो मन दुख्दैन र पुर्बी चितवन को खोले सिमलमा यस्तै यौटा घटना घटेको छ| माया देबी भटराई को घरमा भयको घटना हो तिन बाउछोरा मा देखियको मानसिक रोगले गर्दा उपचार गर्दा पनि उपचार भयन अब उपचार गर्न पनि पैसा नभयको कुरा मायादेबी भटराई भन्नु हुन्छ, तसर्थ , यस्तो अबस्थामा उहालाई सहयोग को खाचो छ र उहा सहयोगको अपक्षा राख्द्छिन !!
You can subscribe by e-mail to receive news updates and breaking stories.