सधैं जवान रहने सूत्र !!

Posted by Sura Health on |







         beauti               
  • जस्तोसुकै समस्या आइपरे पनि चिन्ता नलिने र मनमा कदापी डार नपाल्ने ।
  • सधैं मनमा यस्तो विचार जागृत होस् कि म खानको लागि होइन बाँच्नको लागि खाँदैछु ।
  • स्वच्छ र हरियाली वातावरण भएको ठाउँमा बस्ने या घुमफिर गर्ने ।
  • हरेक दिन बिहान उठ्नासाथ म एक दिन बूढो भएँ भनेर चिन्ता लिनुको सट्टा, म एक दिन युवा भएँ भनेर आनन्द लिने ।
  • जीवनमा परिपक्व पुरुषत्व र स्त्रीत्व भएका मानिस झनै शक्तिशाली र सुन्दर देखिन्छ, महान व्यक्तिहरुका यस्तै भनाइलाई सदैव मनन् गर्ने ।
  • बाह्य लोभ, लालच, अत्याधिक सम्पत्तिको चाहना र चिन्ताबाट सधैंमुक्त रहने
  •  सधैं हाँसी खुशी प्रशन्न रहने
  • आफुसँग जे छ त्यसैसँग सन्तुष्ट रहने बानी बसाल्ने । असन्तोस, शंका तथा ईष्याबाट बच्ने ।
  • मौसाम तथा आफ्नो स्वास्थ्य अवस्था हेरेर दिनहुँ स्नान गर्ने ।
  • हल्का एवं सात्विक भोजन गर्नुका साथ शारीरिक अवस्था हरेर नियमित योगासन तथा प्रणायम गर्ने ।
  • राति सुत्ने बेलामा एक गिलास दुध पिउने  ।
  • बेलुकी समयमै सुत्ने र बिहान सबेरै उठ्ने ।
  • समयमै खाना खाने र समयमै शौच गर्ने बानी बसाल्ने ।
  • सकिन्छ भने नियमित तवरले दिनँहु एक सय देखि दुई सय ग्राम फलफूल ( स्याउ, सन्तला, अनार आदि मौसम अनुसार ) को सेवन गर्ने 
                   

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips