खरभुजा ले गर्छ रक्तचाप को नियन्त्रण |

Posted by Sura Health on |







प्राकृतिक रुपमा उच्च रक्तचापको पूर्व अवस्थालाई नियन्त्रित गर्न खर्वुजा खाएमा निक्कै हदसम्म सही हुने अनुसन्धानहरुले देखाएको छ ।

धेरै मानिसले उच्च रक्तचापलाई वास्ता नगरेपनि च्च रक्तचापको पूर्व अवस्थाले समेत हृदयघात र मस्तिष्कघातको खतरा हुने गर्दछ ।

अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका खाद्य वैज्ञानिकले खर्वुजामा पाइने एल–सिट्रलिनले रक्तचाप नियन्त्रणमा भूमिका खेल्ने जनाउँदै ६ हप्तासम्म खर्वुजा खुवाउँदा अनुसन्धानमा सहभागी सबैजनाको रक्तचाप सामान्य भएको बताएका छन् ।

खर्वुजा खाने गरेमा उच्च रक्तचापको पूर्व अवस्था हट्ने र उच्च रक्तचाप हुन नपाउने बताइएको छ ।

गर्मीयाममा हुने खर्वुजा खाएमा गर्मीबाट राहत मात्र मिल्दैन त्यसमा रहेको एल–सिट्रलिनले रक्तसञ्चार प्रणालीमा सकारात्मक असर पर्ने भएको हो ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips