मरिचमानलाई नेपाल ल्याइयो, नर्भिक अस्पतालमा भर्ना
Posted by Sura Health on |
३० साउन, काठमाण्डौ । भारतको महेदान्त अस्पतालमा एक महिना लामो उपचार गराउदा पनि स्वास्थ्यमा खासै सुधार आउन नसकेपछि पूर्वप्रधानमन्त्री मरिचमान सिंहलाई नेपाल ल्याइएको छ । क्यानसर रोगवाट पीडित सिंहलाई एअर एम्बुलेन्स मार्फत गएराति ११ बजे नेपाल ल्याइएको उहाँको पारिवारिक स्रोतले जनाकारी दिएको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.