पखाला लागेमा कस्तो खानेकुरा नखाने ? रोकथाम कसरि गर्ने ?

Posted by Sura Health on |







                     पखाला लग्यो भने हामीले सुनेका र आफैले पनि भोगेकाले यो रोगमा दिनभरी दिसा लाग्छ, दिसाबाट पातलो पानीजस्तो तरलपदार्थ बग्छ ! यसले मानिषलाइ साह्रै दुख र हैरान बनाउँछ
 पखाला रोग लागेको कसरि थाहा पाउने ?

  1. पखाला लग्नु भन्दा पहिले विस्तारै पेट दुख्छ ! 
  2. कहिले थोरै गाढा त कहिले पातलो पानि जस्तो दिसा आउनु !
  3. दिसा आउँदा पातलो भै पानीजस्तो पिचिरिक्क आउनु ! 
  4. पेटमा दुखेजस्तो हुनु !
  5. जिब्रोमा सुक्खापन देखिनु !
  6. पानीको प्यास लाग्नु !
  7. हिंड्दा गाह्रो भइ जहाँ पायो त्यहि बसौ जस्तो हुनु ! 

पखाला लग्नुको कारण 
  1. मौसम परिवर्तनको करणले, कहिले तातो र कहिले चिसो हुनाले !
  2. सडेगलेको बासि ढुसी परेको खानेकुरा खानाले !
  3. आफ्नो पाचन शक्तिले पाचाउन नसक्ने खानेकुरा खनाले !
  4. पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भटमास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा !
  5. खान खाँदा धेरै खानु पहिले खाएको खानेकुरा नापच्दै खानु !
  6. दुषित पानीको प्रयोग पेटमा जुका परेको कारणले ! 
  7. फोहोर छोएर साबुन पानीले राम्रो संग हात नाधुनाले !
पखाला लागेमा कस्तो खानेकुरा नखाने ?
  1. पेयपदार्थ रक्सि,चिया,कफी र दुध नपिउने !
  2. फ्रिजमा राखेका खानेकुरा बहिर निकालेर तुरुन्तै नखाने !
  3. अचारमा अमिलो,आलु,भन्टा कोभी नखाने !
  4. सलादमा पहिलेनै काटेर राखेको सलाद नखाने !
  5. झिंगा बसेको खुल्ला नाछोपिकन राखेको खानेकुरा खाँदै नाखने ! 
झाडापखाला रोकथाम कसरि गर्ने ?
  1. पिउनेपनि उमालेर सेलाएपछि  मात्र पिउने !
  2. पेटलाई तातो कपडाले छोपीराख्ने !
  3. खान खानु भन्दा पहिले हातलाई रम्रो संग साबुनपानीले धुने !
  4. हातका नङहरु नियमित काट्ने !
  5. घरेलु औसधिका रुपमा प्याजलाई पिधेर नाइटोमा लेप लगाउने !
  6. दिसा पिसाब रोकेर नराख्ने !
  7. दिनमा सुत्ने र रातमा नसुत्ने बानीलाई हटाउने ! 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips