दाँत सफा नगर्ने महिलामा बच्चा नहुँने समस्या !!

Posted by Sura Health on |







                                                                        महिला जो आमा बन्न चाहन्छन् उनीहरुले नियमित रुपमा आफ्ना दाँतको सरसफाइ गर्नु आवश्यक  चिकित्सकहरुका अनुसार दाँतको खराबी महिलामा बाँझोपनका लागि उत्तिकै जिम्मेबार हुन्छजति मोटोपनबाझोपनमा जिम्मेवार हुन्छ  दाँतको खराबीले गर्भाधारणमा कम्तीमा पनि दुइ महिना  ढिला गर्ने दाबीशोधकर्ताहरुको   खासगरी दाँत तथा गिँजामा किटाणुले आक्रमण गरेका महिलाहरुमा गर्भाधारणमा असरपुग्छ  गिजा सुन्निने समस्या भएका महिलाको प्रजनन क्षमता कम हुँदै जाने विज्ञहरुको ठहर   दाँत तथागिँजामा हुने समस्या वा खराबीले सिधै रगतमा असर पूराउने  त्यसको खराब असर महिलाको हर्मोन निष्कासनप्रक्रियामा पर्ने बताइन्छ  प्रजनन हर्मोनको निष्कासनमा हुने गडबडीले यौन तथा प्रजनन सम्बन्धी समस्यासिर्जना गर्छ  यसले गर्भाधारणमा ढिलाइ  अझ चरम रुपमा बाँझोपन समेत निम्त्याउन सक्छ  त्यसैलेगर्भाधारण गर्ने उमेरका महिलाहरुले दाँत तथा गिँजाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips