गर्भावस्थामा मोबाइल खतरनाक?

Posted by Sura Health on |







garbha

मोबाइल मानिसको जीवनशैलीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । तर, यही मोबाइल गर्भावस्थामा खतरनाक मानिन्छ । यसको असर पेटभित्रको बच्चालाई पर्न जान्छ । एक अध्ययनअनुसार गर्भावस्थामा मोबाइल प्रयोग गर्दा बच्चाको शारीरिक तथा मानसिक विकासमा असर पुग्छ । यो निष्कर्ष अमेरिका तथा डेनमार्कका  अनुसन्धानकर्ताले १३ हजारभन्दा बढी बच्चामा गरिएको अध्ययनले निकालेको हो । अध्ययनले गर्भावस्थामा दिनमा दुई–तीन पटक मात्र पनि मोबाइल फोन प्रयोग गर्दा पेटको बच्चामा गम्भीर असर पुग्ने देखाएको छ । सात वर्षभन्दा कम उमेरका बच्चालाई समेत मोबाइल हानिकारक मानिन्छ । –एजेन्सी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips