प्राक्कक्रिडा कसिरी गर्ने ?
Posted by Sura Health on |

–आधारभूत रुपमा महिला र पुरुषमा समान हुने भए पनि केही भिन्नता भने पक्कै देख्न सकिन्छ । यौनउत्तेजनाको सुरुआत मानिसमा मानसिक तथा शारीरिक कारण दुवैले हुने गर्दछ ।
–यौनउत्तेजनात्मक कुराको सोचाइ वा परिकल्पना एकातिर छ भने यौन संवेदनशील अंगहरुकै सीधा घर्षण अर्कतिर छ ।
–प्रायजसो पुरुषको तुलनामा अधिकांश महिलाहरुलाई चरम सुखको
स्थितिमा पुग्न केही बढी समय लाग्छ । महिलामा भगांकुरबाट प्राप्त हुने यौन चरम सुख र योनिबाट प्राप्त हुने यौन चरम सुखमा अन्तर हुन्छ ।
–कतिपय अनुसर्धानकर्ताहरु महिलामा भगांकुरबाट मात्र चरम सुख प्राप्त हुने कुरामा विश्वास गर्छन् । यसको लागि भगांकुर घर्षको आवश्यकता पर्छ । सही तालमेल नमिल्नाले चाहेको को मात्रामा यौनसुख प्राप्त गर्न सकिदैन ।
–यसबारे दुवै जना यौनसाथीको बीचमा खुला र स्पष्ट कुराकानी । त्यसैअनुरुप यौनसन्तुष्टि बढाउने किसिमको क्रियाकलापको खोजीमा निरन्तर लाग्नु जरुरी छ । पर्याप्त प्राक्क्रिडा नै नगरी यान्त्रिक रुपमा संभोग गर्ने चलने गर्दा दुवै यौनसाथीको विचमा यौनसम्पर्कको वेला तालमेल स्थापित गर्न गाह्रो हुन्छ ।
–आफ्नो यौनक्रियाकलापबारेमा राम्ररी छलफल गर्नको साथै दुवै जनाले साथसाथै चरम सुख प्राप्त गर्न पर्याप्त अभ्यास गरेमा सफल हुन सकिन्छ । हामी यन्त्र होइनौं भन्ने कुरा बुझनुपर्छ । राम्रो अभ्यासको वाबजुद पनि बरोबर असफलता हात लाग्न सक्छ । त्यसैले निरन्तर अठोट र प्रयासको आवश्यकता पर्छ । प्राकक्रिडा गर्दा धेरैजसो परिस्थितिमा चुम्बन, शरीर तथा यौनांग सुम्सुम्याउने वा चलाउने आदि यौनक्रियाकलाप गरेर एक(आपसमा यौनउत्तेजना बढाउने गरिन्छ । गहिरो चुम्बन तथा शरीरका अन्य संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छ । त्यसैगरी विभिन्न अंगको मालिस गर्न पनि एक महत्वपूर्ण क्रियाकलाप हुन सक्छ । मधुरो प्रकाशमा सुगन्धित तेलको प्रयोग, स“गै नुहाउने वा पानी (दबतज तगद) मा अर्धडुबेर यस किसिमका मालिस गर्नसकिन्छ । धूपको रुपमा होस् वा अत्तरको रुपमा, सुगन्धको प्रयोगले मादकता थप्न सक्छ ।
–शरीरलाई सुमसुम्याउनु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो । हल्का रुपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भागहरुको स्पर्श गर्न वा सुमसुम्याउनु यौनउत्तेजक हुन्छ । प्वाख वा यस्तै कोमल वस्तुको प्रयोग राम्रो हुन्छ ।
–यौनसाथीको कुन–कुन भाग संवेदनशील छ वा कुन–कुन अंग छोइएको मनपराउ“छ भन्ने कुरा पनि थाहा पाउन मद्दत मिल्छ । कसैले हल्का रुपमा छोइएको मन पराउछन् भने कतिले कडा रुपमा ।
–संवेदनशील अंगहरु सुम्सुम्याृउने कुरामात्र नभइ चुम्वन गर्ने, चाट्ने, चुस्ने, थपथप गर्ने, चिमोट्नेृ, हल्का टोक्ने, हल्का चिर्थोन्े जस्ता क्रियाकलाप रुची अनुसार गर्न सकिन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.