शौभाग्यशाली संतान प्राप्ती योग !!
Posted by Sura Health on |
२०७०
असोज २९ देखी २०७० माघ १(१५ अक्टोबर २०१३ देखी १५ जनवरी २०१४) गते सम्म
को
समय लाई सर्वश्रेष्ठ गर्भाधान
मुहुर्त मान्न सकिन्छ। किनकी यस समयमा गर्भाधान गरेमा शनि र बृहस्पति(गुरु)
उच्च स्थानमा भएको बेला शिशु को जन्म हुन्छ। जसले गर्दा बच्चा विशेष गुणी एवं
शौभाग्यशाली
हुन्छ।
५९
बर्ष पछी बृहस्पति(गुरु)
र शनि दुबै ग्रह उच्च राशीमा गोचर हुँदैछ। २०७१ आसाढ ५(१९ जुन २०१४)गते
देखी बृहस्पति
(गुरु) ग्रह उच्च राशी कर्क मा प्रवेश गर्दैछ
र शनि ग्रह २०६९
श्रावण देखी उच्च राशी
तुला
मा
स्थित
छ। यी दुबै राशी
२०७१ कार्तिक १७(३ नवंबर २०१४) गते
सम्म उच्च
राशी मा
हुन्छ। २०७१ कार्तिक १७(३ नवंबर २०१४)गते
देखी शनि बृश्चिक राशी मा प्रबेश गर्दछ।
तसर्थ,
२०७०
असोज २९ देखी २०७० माघ १(१५ अक्टोबर २०१३ देखी १५ जनवरी २०१४) गते सम्म को समय लाई
श्रेष्ठ गर्भाधान मुहुर्त मान्न सकिन्छ।
२०७१
भाद्र २० देखी असोज १गते (५ सेप्टेम्बर देखी १७ सेप्टेम्बर २०१४) सम्म को समयमा
सूर्य र मंगल स्वराशी मा स्थित हुन्छ तथा बुध पनि उच्च राशी मा हुन्छ। त्यसैले यस
ग्रह योग मा जन्मीएको बच्चा धेरै शौभाग्यशाली हुन्छ। २०७१ श्रावण ३० देखी भाद्र ३०
गते (१५ अगस्त देखी १५ सेप्टेम्बर २०१४) सम्म को समय पनि शिशु जन्म को लागी
महत्वपूर्ण छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.