छाला गोरो बनाउने उपायहरु !

Posted by Sura Health on |








गोरो निखारीयको छाला पाउनको लागी महीलाहरु हरेक कुरा गर्न तयार हुन्छन् ।यसको लागी यनीहरु आफ्नो धेरै समय ब्युटी पार्लरमा बिताउँछन् तर पनि केही खास फाइदा देखीदैन ।सुन्दर छाला पाउने कुनै एक दिनको काम होईन । यसको लागी तपाईले प्रत्येक दिन आफ्नो छालाको बिसेस ध्यान राख्नु पर्दछ । निखारीएको छालाको लागी जति भुमिका कस्मेटीक प्रोडक्टको हुन्छ त्यो भन्दा कैयौँ गुणा बढी तपाईँले खाईरहनु भएको खानाको हुन्छ । जसरी हाम्रो शरीरलाई पोषणको आवस्यकता पर्छ त्यस्तै गरी हाम्रो छालालाई पनी यसको आवस्यकता छ । तपाइँको छाला गोरो बनाउन हामीले केही टिप्स् लिएर आएका छौँ । 
आवश्यक भिटामीन
 प्राय  महीला यो सोच्छन् की उनीहरुको क्रीम या लोसनमा भिटामीन सी या ई छ भने उनीहरुलाई भिटामीन युक्त खानाको आवश्यकता पर्दैन । तर यस्तो सोचाई गलत हो । यदी तपाईँले यस्तो भिटामीन युक्त फलफुल अथवा सागसब्जी खानुभयो भने तपार्इँको लागी फाईदा जनक हुन्छ । यस्तो भिटामीन युक्त खानाले तपाईँको छालालाई घामबाट पनी जोगाउँछ ।
अनुहारको सरसफाई 
गर्मीको समयमा अनुहारलाई धेरै पटक चीसो पानीले धुन सकिन्छ । यसले गर्दा तपाईँको अनुहारको फोहोर र मरेको छालालाई फ्याकीदिन्छ । बाहीर बाट आएपछी जहीले पनी किल्न्जरले सफा गर्नुपर्छ । यदी तपाईको अनुहारमा पिम्पलस् छ भने एन्टीब्याक्टेरीयल किल्न्जरले सफा गर्नु पर्छ जसले पोर्स खुल्छ र अनुहारको फोहोर सफा हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips