ताली र स्वस्थ्य !!

Posted by Sura Health on |







                 ताली बजाउनु अरूलाई उत्साह दिनु मात्र होइन, आफ्नो स्वास्थ्य राम्रो बनाउने उपाय पनि हो। यदि ताली बजाउने अवसर आयो भने त्यसलाई सकेसम्म सदुपयोग गर्नुपर्छ। 

-    ताली एउटा उत्कृष्ट व्यायाम हो।

-    तालीले शारीरिक क्रियाकलापमा तुरुन्त वृद्धि हुन्छ। 

-    तालीले हातमा भएका एक्युप्रेसर केन्द्रमा दबाब दिने भएकाले त्यसले मानिसलाई स्वस्थ राख्छ। 

-    शरीरको कुनै भागमा रक्तसञ्चारमा कुनै बाधा छ भने तुरुन्त समाप्त हुन्छ। 

-    हृदय गति राम्रो भै रक्त शुद्धीकरणमा मद्दत पुग्छ।

-    हृदयमा मात्र होइन, सारा शरीरमा शुद्ध रगतको सञ्चार सुव्यवस्थित हुने हुँदा शरीर चुस्त, स्फूर्त एवं ताजा रहन्छ। 

-    तालीले राता तथा सेता रक्तकणहरूमा वृद्धि भै रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ। 

-    शरीरमा शक्ति प्रवाह गर्ने, शरीर सञ्चालनलाई व्यवस्थित तथा शरीरलाई रोगमुक्त राख्ने एउटा विशिष्ट साधन हो- ताली 

-    घर-घरमा 'स्वीच बोर्ड' राखेर विद्युतीय शक्तिलाई नियन्त्रण र प्रसारण गरेजस्तै हत्केला पनि शरीरको स्विच बोर्ड हो, जहाँ शरीरका सबै अंगको दबाब केन्द्र हुन्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips