आँखामा हेरी रोग पत्ता लगाउने तरिका जानौँ !

Posted by Sura Health on |







                                                                                                 आँखामा हेरी रोग पत्ता लगाउने तरिका जानौ
अनुभवी वैद्य डाक्टरले आँखाको सहायता बाट निम्न
रोगहरुको परिक्षण बाट रोगको सहिनीदान गर्दछन् । पाठकहरुको ज्ञान बढाउनको लागि यहाँ यो कुरा बताउदाँ समयमा आफ्नो
रोगको सहि लक्षण थाहा हुन सक्नेछ र समयमा रोगको उपचार
गर्न सघाउ पुग्ने आसा रोखेको छु ।
१) आँखा खोल्दा आँखाले टेढो देखेमा दिमागमा असर भएको हुन
सक्छ ।
२)आँखा खोल्दा बादल जस्तो देखिएमा जुका वा ब्रेन टिउमर या
मोतिया बिन्दु हुन सक्छ ।
३ंंंंं)आँखा पियालो देखिनु जन्डिस रोगको प्रमुख लक्षण हो ।
४)आँखाको वरिपरि रातो धर्सो नदेखिनु नामर्दपनको लक्षण हो
। त्यस्तो व्यक्तिले गर्भधारण गराउन सक्दैनन् ।
५) डाक्टर वैद्यको अघि बस्दा सिधा आँखाम नहेरी तल हेर्छ भने
त्यो रोगीले हस्तमैथुन गर्दछ ।
६) आँखा नझमकाई हेर्ने वा कम झमकाउने व्यक्ति प्राय गरीब
वा मूर्ख हुन्छन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips