यौन जीवनका ५ सुत्र !
Posted by Sura Health on |
१. लभ मेकिङका क्रममा कुनै सेक्सुअल म्युजिक प्ले गर्नुहोस् । जसले तपाईको प्रेम भावना थप जागृत गराउँछ ।
२. पर्टनर तपाइको रुममा प्रवेश गर्नु अघि नै हट ड्रेस पहिरिनुहोस् । यसले सेक्स लाइफ अझ हट वनाइदिन्छ ।
३. रुममा डिम लाइट वाल्नुहोस् ।
४. सुरुमै कपडा उतार्ने हतार नगर्नुहोस्, आपसमा स्पर्श गरेर सेक्स डिजायर वढाउनुहोस् ।
५. लभ मेकिङ अघि थोरै अल्कोहल पिउनुहोस् । यसले सेक्सलाइफलाई वढी रोमान्टिक वनाउँछ । टेन्सनमुक्त भएर सेक्समा तनमन लगाउन सक्नुहुन्छ

You can subscribe by e-mail to receive news updates and breaking stories.