कर्णशुल (कान दुखेमा) Earache ?
Posted by Sura Health on |
भृङ्गराजको रस दुई थोपा कानमा हाल्नाले कानको पिडा शान्त हुन्छ ।
· अदुवाको रस र मह अलिकति नुन तताएर कानमा हाले दुख्ने आराम हुन्छ । नोटः पाकेर बग्ने कानमा हाल्नु हुदैन ।
· कानवाट पिपबगेमा कागतीको रसमा सज्जीक्षार मिसाएर कानमा दुई चार थोपा चुहाएमा निकै फाइदा हुन्छ
· अाँकको दुधसित प्रयोग गरे कर्ण वेदना र कृमी दुवैमा लाभदायक हुन्छ ।
· अफिमलाई पोलेर चामलको चार दाना जति भष्म गुलरोगनमा मिसाएर कानमा हाल्यो भने दुख्न हराउछ ।
· मनतातो पारेको मह दुई थोपा कानमा हालिदिए दुखेको निको हु््न्छ र कानमा खटिरा भएपनि निको हुन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.