ज्वरो : सामान्य जानकारी !

Posted by Sura Health on |







-डा प्रभाकर पोखरेल---  

  बानी मा सकारात्मक परिवर्तन आवोस  I

के हो  ज्वरो?
शरीर लाइ स्थिर रुपमा चल्न  आधारभूत नियम हरु बनेका छन् जसमा  बाधिएर एउटा एउटा स्वास्थ्य शरीर काम गर्छ I Temperature यानी शरीर को  तापक्रम पनि एउटा यस्तै परिधि भित्र रहेको हुन्छब I शरीर मा तापक्रम लाई स्थिर राख्नमहत्वपूर्ण भूमिका खेल्ने  केन्द्र (हाइपोथालामस) दिमाग मा रहेको हुन्छ I शरीर लाई सारै जाडो हुदा  सार्है गर्मि हुदा पनिपरिधि भित्र रहन खोज्छ जस्तै जाडो हुदा कम्पन, सानो आकार को भएर(कुप्रुक्क) र गर्मि हुदा धेरै पसिना आएर उर्जा को जोड घाटाऊ हुन्छ Iहामी जस्तै गरि शरीर को शरणमा परेको किटाणु को पनि बाच्ने र काम गर्ने तापक्रम हुन्छ जुन हाम्रै शरीर को तापक्रम संग मिल्छ I

जब ज्यादै गर्मि(Heat stroke), किटाणु को संक्रमणज्यादै थकितया कुनै भित्रि घाउ हुन्छ, ज्वरो एउटा यस्तो लक्षण  हो जसलाई लिएर धेरै जना चिन्तित हुन्छन अनि डाक्टर संग या कुनै औषधि पसले (Chemist)संग या आफ्नै सुझबुझ  को भर पर्छन I ज्वरोका थुप्रै कारण हरु हुन्छन  कति ज्वरो केहि दिन मा आफै ठिक हुन्छ  कतिज्वरो को लागि  राम्रै उपचार को खाचो हुन्छ I कतिपय मानिसहरु  ज्वरो देह्खी यति आतिन्छ्न  कि एक दिने ज्वरो याज्वरो आएको जस्तो लागेको खण्ड मा पनि चिन्तित हुनेतुरन्तै डाक्टर   या (chemist)कोमा  जाने  antibiotic(औषधि) खानेमुख बार्ने गर्छन भने कति जना यस्तो ज्वरो  कति आए कति गए भन्दैदेखा जाएगा सोच राख्ने अनि जब सम्म हिड्ननसकेर थला परिदैन केहि पनि नगर्ने यानी हिडेर होइन कि  बोकेर  लैजाने  अवस्थामा डाक्टर  या स्वास्थ्यकर्मी का  पुग्छनयस लेख को अभिप्राय ज्वरो को बारेमा सहि जानकारी दिने रहेको जसको फलस्वरूप पाठक हरु लाई    ज्वरो सित  सामनागर्ने सोरीर भित्र पनि एक प्रकार कोखलबली मचिन्छ र  शरीर को संक्रमण सित लड्ने शक्ति एकजुट भै कार्य गर्न थाल्छI  युद्ध लम्बे को खण्ड मा युद्ध मा मातदिने अर्को चरण हो तापक्रम बढ्ने I शरीर मा तापक्रम लाई स्थिर राख्न महत्वपूर्ण भूमिका खेल्न” केन्द्र” यस युद्ध मा शरीर को साथ दिन्छ अनि तापक्रम बढ्छ  I यसमा निक्लेने उर्जा ले पनि अनि शरीर को तापक्रम बढाएर हामी भन्दा तापक्रम कोशिकार हुन्छन किटाणु हरु I
त्यस अर्थ मा ज्वरो आउनु एक तरिका ले सुलक्षण हो तर यदि धेरै दिन सम्म ज्वोरो आउनु भनेको बाहिरी मद्धत चाहियो भन्नेसूचना पनि हो I अरु युद्ध माझैँ युध्मैदन को संरचना बिग्रन सक्छ ,  कहिले  शत्रु भारी पर्न सक्छI ज्वरो  त्यस क्रम मा केकारण ले ज्वोरो आयो होला भनेर पता लगाए पछि मात्र औषधि यानी बाहिरी मद्दत लिनु राम्रो हुन्छI
कसरी थाहा पाउने त?
ज्वरो को प्रकार: जस्तै काम ज्वरो  दुइ दिन मा एकचोटी आउने ज्वोरो मलेरियाले हुन सक्छI
मौसम अनुसार जस्तै गर्मि/ जाडो महिनामा अलग प्रकारका रोग लाग्न सक्छI
युद्ध भुमि को लक्षण ---- (किटाणु संक्रमित भाग)
घाँटी (दुख्नेरातो हुनेनिल्न गारो हुने, )
छाती-( मा दुख्ने , खकार आउने,)
 पिसाब –(पोल्नेधेरै चोटी आउने),
पेट- (मा उल्टी , पातलो दिशा आदि)
कलेजो मा भए—(जौन्दिस , कोखा दुख्ने )
किटाणु को लक्षण ---
TB(tuberculosis) मा मन्द ज्वरोराती बढ्नेभोक लाग्दैनखोकी लाग्छ , खकार मा रगत देखिन्छ
Tonsilitis- गर्ने दोषी किटानु - वोटा छन् (रेगुलर क्रिमिनल जस्तै); Jaundice-मुख्य तय  Virus ले गर्छजरुरि छैन )
अनि रगत को जाँच जस्तै ---- Typhoid  , पिसाब
शरीर मा किटाणु सित लड्ने सेना को जाँच (TLC, DLC)
युद्ध स्थल को जाँच जस्तै X-ray and more,

अब के गर्ने
  • यदि viral  हो जस्तो लाग्छ  आफै ठिक हुन्छ भने ---- paracetamol मात्र पनि काफी हुन्छ अनि हरेक दिन तापक्रम हेरविचार
  • (ज्यादा तापक्रम ले शरीर लै हानी नगरोस तर केहि किटाणु मरोस पनि)
  • यदि Bacteria(एक प्रकार को किटाणुलागेमा antibiotic  को प्रयोग, (आधार-- अनुभवमाथि उलेखित चिन्हहरु , जाँच मा हुर्किएका किटाणु को पहिचान  यस मा काम गर्ने औषधि
  • कति दिन सम्म --- हेरेर हुन्छ -- -१४ दिन सम्म: TB ma 6-12 months(समय अघि नै बन्द गरे  घाइते  किटाणु  अझै   बलिया हुन सक्छन)
  • जब Antibiotic सुरु हुन्छ  ज्वरो को फाइदा नै चाहिएन त्यसैले paracetamol(ज्वरो घटाउनु को साथै माकिटाणु  जैविक युद्ध को प्रकिया कम गर्छयुद्ध मैदान घाइते हुन दिदैन
  • शरीर को सन्तुलन-- जस्तै उर्जा सकिएको मा-- फलफुलपानी जीवनज्वल आराम

के केवल किटाणु ले गर्दा मात्र हुन्छ  ज्वरो???-----------हैन
- कहिले cancer , autoimmune(आफ्नै सेनाको आक्रमण  हुने बिमारी), बाथ रोग ज्यादा डर, या थकाई Thyroid  ग्रन्थिको रोग मा आदि मा पनि आउन सक्छ,

अन्त मा के के गर्ने त!!!
  •  कति जना गर्मि भएको या छटपटी लाई पनि ज्वरो आएको भान हुन्छ अनि  नानाथरी को जाँच को आवस्थाआउन सक्छI ज्वोरो को प्रकार ले पनि हामीलाई रोग को जानकारी दिन सक्छ यसैले पहिले  दिन को तीन चोटीthermometer ले ज्वोरो नापने अनि १०२या १०० 0  सम्म  भने paracetamol ५००mg देखि १ gm सम्म लिने या चिसो पट्टि ले सेक्ने या दुवैI
  • यदि बेहोस हुनेधेरै चोटी बान्ता आउने , बेहोस भएमा, दौरा परेमा१०२-१०५ वा धेरै ज्वोरो आएको खण्ड मा तुरन्तैdoctor  को मा जानेI
  •  पौष्टिक आहार खानेआराम गर्नेपानी धेरै पिउनेपखाला लागेमा जीवनजल ,  परिवार मा वा छरछिमेक माअरु लाई  पनि भएको  भने सरुको रोग हुन सक्छ यस मा सतर्क रहनेI
  • - दिन सम्म पनि ज्वरो बढेको छ छ बने doctor  लाई देखाएर सामान्य जाँच वा आवशेकता अनुसार जाँच गराउने  अनि औषधि लिने
  • लक्षण अनुशर यदि jaundice  भएमापिसाब को  infection  भएमा अरु हुन सक्ने कारण को जाँच गर्ने


तेतिकै antibiotic  खाँदा को नुक्सनी मा
  • .      पैसा खर्च , नचाहिन सक्छside effect  resistant यानी(किटानु अरु पनि बलिया हुन सक्छ)

अन्त्य मा तपाई हरु ज्वोरो को आफ्नो अनुभवया प्रश्न राख्न  सक्नु हुन्छI

झन्डै बिर्सेको: सरिर को सामान्य तापक्रम (98.2° ९८± 0.७°F मा रहन्छI

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips