You are here: Home /
Health Tips / किन आउछ डकार र पाद {जानिराखौ }
डा .भुपेन्द्रकुमार बस्नेत , फिजिसियन .बिरस्पताल ! मुला खाइ जंगल पस्नु अदुवा खाइ सभा बस्नु .हाम्रो समाजमा चलिआयको उखान हो ! हाम्रो समाजमा कसिअको अगाडी डकार्नु वा पाद्नु राम्रो मानिदैन |त्यसमा पनि बच्चाको अगाडी यस्तो गर्दा लाजैमर्दो नै हुन्छयस्तो समस्या हामी सबैले भोग्दै आयको एक सामान्य समस्या हो |तर ग्यास नआउनु भन्दा आउनु स्वस्थ्यको लागि राम्रो कुरा हो \फरक यति मात्र हो कसैको ग्यास बढी गन्हाउछ भने कसैको तेती गन्हाउदैन|एक स्वस्थ व्यतिको २४ घन्टामा १० देखि २० पटक सम्म ग्यास आउनु राम्रो होइन |ग्यास कम आउनु र धेरै आउनु पाचन प्रणाली को असरले गर्दा हुन्छ | हाम्रो पाचन प्रणाली मुखबाट शुरु भयर मलद्वार मा अन्त्य हुन्छ |हामीले खायको खाना पाचन प्रकिया शुरु हुन्छ र अन्त्यमा दिसा बनेर बाहिर निस्कन्छ | यस्तो प्रकियामा पेटको बिभिन्न ठाउमा ग्यास बन्छ \केहि खान खादा निलेर बन्छ भने केहि ग्यास केमिकल प्रकिया बाट बन्छ साथै केहि ग्यासपेटमा भयका ब्यातेरियाले बनाउछ |हामीले खाने कुरा खादा हावा पनि सगै खान्छौ त्यो पेटमा जान्छ र त्यो ग्यास डकार को रुपमा बाहिर निस्कन्छ |बाकि ग्यास अगाडी बढ्दै गयर तलबाट पाद्को रुपमा निस्कन्छ \सामन्य रुपमा निस्कने ग्यास न्युटल ग्यास हुन्छन \ जस्तै अक्सिजन कार्बनडाइअक्साइड , हाइड्रोजन . मिथेन हुन्छन \ टि गया डकार र पाद्को रुमा बाहिर निस्कन्छ भने केहि ब्याक्टेरिया ले उपभोग गर्छ र केहि रगतमा मिसिन्छ |सामान्य खायको खाना बाट ग्यास पनि जाने हुनाले डकार निस्कने हो \ २४ घन्टामा १० देखि २० पटक पाद आउनु सामान्य मानिन्छ \खाना राम्रो सग पच्यो भने ग्यास कम आउछ र खाना राम्रो सग पचेन भने ग्यास बढी आउछ \खानामा सल्फर को मात्रा बढी भयो भने सल्फर दाइअक्साइद् निस्कने हुदा पाद गन्हाउने हुन्छ ग्यास धेरै आउनु कुनै रोग होइन तर धेरै ग्यास आउनु र गन्हाउनु भनेको पाचन प्रणालीले राम्रो सग काम नगरेको बुझ्नु पर्छ \ग्यास आउने प्रकिया खानेकुरामा पनि भर पर्छ \कुनै खाने कुरा राम्रो सग पच्दैन जस्तै कार्बोहाइड्रेटयुक्त खाना धेरै खायो भने ग्यास निस्कन्छ साथै सल्फर युक्त भयको खानेकुरा खादा र सल्फर निस्कने ब्याक्टेरिया पेटमा भयमा गन्हाउने ग्यास आउछ \ यसका लागि सल्फरयुक्त खाना कम खानु पर्छ