You are here: Home /
Health News / घिउ कुमारी(Aloe Vera) को फाइदाहरु र यसलाई कसरी प्रयोग गर्ने |
सुराहेल्थ न्युज - घिउ कुमारी (Aloe Vera) जुनसुकै रंगको घिउ कुमारी भए पनि त्यसकोपात भित्रको गुदी वा रस लाइ घिउ र मिश्री संग खानाले वा त्यसको फल लाइ जतिसकिन्छ सब्जीका रुपमा पकाएर खानालेखाएको पच्छ । गर्मि, तनाव, कब्जियत आदि लाई दुर गर्छ । सबै किसिमको धातुरोग, कमलपित्त , अम्लपित्त,मधुमय,रक्तचाप, घाउ, उल्सर, पेट पोल्ने साथै स्त्रीरोगरुको लागि यो जडिबुटी मानिन्छ । यसको लेप बनाई अनुहारमालगाउनाले अनुहारलाई गोरो बनाउछ । पोले काटेको ठाउमा लगाउनाले गर्नाले चाडै आराम मिल्छ ।