औषधि किन चाहियो पानी पिउनुस स्वस्थ रहनुस |

Posted by Sura Health on |







                                                                                                               

हाम्रो दैनिक जिवनमा पानीको एकदमै महत्व छ यो कुरा सबै लाई थाहा भएकै कुरा हो। पानी लाई हामी धेरै किसिमले आफ्नो दैनिक जिवनमा प्रयोग गर्ने गर्दछौं। अहिले जापान जस्तो विकशित देशमा समेत पानीलाई विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ र पानीले धेरै रोगहरु निको समेत पारेको छ। पानीलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ र थाहा भएमा पनि कसरी प्रयोग गर्ने भन्ने बारेमा धेरैलाई थाहा हुदैन। त्यसैले पानीलाई औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ यस बारे केही जानकारी तल दिईएको छ।
-बिहान उठने बित्तिकै दाँत नमाझिकन ६००ml पानी पिउनु होस।
-त्यसपछी दाँत माझ्नुहोस र मुख सफा गर्नुहोस,अनि ४५ मिनेट सम्म खाली पेट बस्नु होस र त्यस समयमा पनी पनि नपिउनु होस।
-४५ मिनेट पछि सामान्य रुपमा खाना खान सकिन्छ।
-बिहानको खानाको १५ मिनेट पछी २ घन्टा सम्म अन्य खानेकुरा पनि नखानुहोस र थप पानी पनि नपिउनुहोस।
-धेरै बिरामी र अशक्त हरुले थोरै बाट पानीको मात्र बढाउन सकिन्छ। यसरी नियमित पानी पिउने गरेमा निम्न समयमा निम्न रोगहरुलाई निकै नै फाईदा पुग्दछ।
1.. High Blood Pressure – 30 days
2.. Gastric – 10 days
3.. Diabetes – 30 days
4.. Constipation – 10 days
5.. Cancer – 180 days
6.. TB – 90 days
-तर Arthritis का बिरामीहरुले पहिलो पटक माथीको प्रक्रिया गर्दा पहिलो हप्ता ३ दिन मात्र गर्नु पर्दछ भने त्यस पछी सामान्य तरिकाले गर्न सकिन्छ।
-यस प्रक्रियाको कुनै side effect छैन र शुरु-शुरुमा अलि बढी पिसाब लागे पनि पछी यसले तपाइको स्वस्थ जिवन बनाउन यसले धेरै सहयोग पुर्याउँछ। यसरी जापान र चिनमा रोगीहरुको उपचार सफलता पूर्वक गर्ने गरीन्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips