के यी खाने कुराले हाम्रो स्वस्थ मा असर पर्दैन त हेर्नुस तस्बिर |
Posted by Sura Health on |
यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।
यो दही भण्डार गर्ने ठाउँको दृश्य। दहीको माथि देखिएको कालो कालो चिज मुसाको लिड हो।
यो भुजिया फ्याक्ट्रीमा पिनट तथा भुजिया नाम राखेर आकर्षक प्याकमा आउने भित्र यस्ता कुहिएका बदाम राखिन्छन्।
यो मिठाइ बनाउने फोहर ठाउँ।
यो त्यही मिठाइ कारखानाको बेच्ने ठाउँ भने सफा छ।
तेही खाने कुरालाई प्र. जी . अ .को रोहबर खानेकुरा नष्ट गर्दै |
नपाकेका केरा रसायन राखेर यसरी पहेँलो बनाएर बेचिन्छ-
समयमा काम फत्ते नगरे वा ढिला गरे क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू भएको बारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो।
You can subscribe by e-mail to receive news updates and breaking stories.