मुटुमा प्वालपरेकि बालिकाको आर्थिक कारणले उपचारमा समस्या !!

Posted by Sura Health on |







(रुपन्देही) कात्तिक १४  \laxmi                              मुटुमा प्वालपरेकि १० वर्षिया बालिका लक्ष्मी राउतको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । गुल्मीको बिकट गाँउकि कक्षा ६ मा अध्यनरत ती बालिकाले उपचारका लागि सहयोगको आग्रह गरेकि छिन् ।
छोरीले पढ्ने बिद्यालयमा १५ वर्षदेखि पियनको काम गर्द आएका उनका बाबुले गाँउ बिकास समितिले  सहयोगको लागी  बनाईदिएको  पत्र बोकेर सहयोग माग्न हिडिरहेका छन्  । लक्ष्मिले बाँच्न चाहन्छु तर पैसा छैन, कसरी बाँचुु ? भन्दै हिडेको देख्नुपर्दा गाँउनै उनको स्वास्थ्य लाभको कामनामा जुटेको स्थानीय प्रविण ढकाल बताउछन् । सानो सहयोग गरेर जिवन बचाइदिन लक्ष्मीले सबैलाई आग्रह गरेकि छिन् । उनलाई सहयोग  गर्न चाहनेले शहिद गंगालाल ह्दयकेन्द्र बाँसवारीमा सम्पर्क राख्न सकिन्छ ।                                                स्रोत :स्वस्थ्य खबरपत्रिका  

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips