आखाको परेला उखाल्दा लाग्ने रोग हरु

Posted by Sura Health on |







             File:Human eye - blue.JPG - Wikipedia, the free encyclopedia                                                                                                                                                                    अहिलेको समयमा धेरै जसो नारि हरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला लै उखेलेर मिलाउने काम  गर्छन  उनीहरुलाई अह हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर बिसेस गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ आखा धेरै संबेदन सिल  अङ्ग हो परेला उखाल्दा आखाको भित्र पट्टि भाको मस्तिस्क बाट आखामा गएका सुछ्म नसा हरु  चुतिनछन्  अनि आखाले बिस्तारै काम  गर्न छोड्छ फल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिस्क को नसा छुटिने  हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ . नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिन को रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारि हरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन्  हाम्रो अस्पताल मा त्यस्ता कैयौं रोगि हरु उपचार का लागि आएका छन् तर आखाको सुछ्म नसा हरु नै छुट्टिने र मंसक्पेसिमा  हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ तेसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ  यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु

डाक्टर भोला रिजाल
बरिस्ठ आखा,नसा तथा मस्तिस्क रोग बिसेसज्ञ

बिर अस्पताल काठमाडौँ

आँखा उपचार साखा

नेपाल

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips