घरमै पाउनुहोस् नरम र मुलायम कपाल केवल एक घण्टामा !!

Posted by Sura Health on |







                                                                               यो  जाडोको  मैासममा  आफ्नो  कपाल  देखेर  कतै तपाईँ  दुखि त हुनुहुन्न । सुख्खा  र जर्रेा !!!!! , तर चिन्ता नगर्नुस्  यसको  उपाय  बताउनेछु  म  तपाईँलाई ।   सजिलो र सस्तो हेयर  ट्रिटमेन्ट क्रिम तपाईँ आफै बनाउन सक्नुहुनेछ   ।यसको  लागि  चाहिने  सामग्रि :
१. एउटा  सानो  आभेाकाडो  (avocado)
२. एक  चम्चा  मह (honey)
३. तिन चम्चा  मायोनाइज (mayonaise)
४. एउटा अण्डा (egg)
५. एक चम्चा अलिभ तेल (olive oil)
६. आधा कोसा केरा (banana)
यि सबै सामग्रिलाई मिक्सरमा मिक्स गर्नुहोस् । अब सफा कपालमा यो लेप लगाउनुहोस् । कमसेकम यसलाई एकघण्टा कपालमा राख्नुहोस् । अब श्याम्पुले कपाल धुनुहोस् ।
यसका फाईदहरु :
यि सबै सामग्रिहरुमा प्रोटिन (protein) र म्यागनेजियम (magnesium) जस्ता तत्वहरु पाईने भएकोले कपाललाई नरम , मुलायम र चम्किलो पारि स्वस्थ बनाउँदछ । यदि तपाईँको कपाल  केमिकलको प्रयोगले गर्दा बिग्रेको छ भने पनि तपाईँको कपाललाई नया जिवन प्रदान गर्दछ । हागाँ फाट्ने समस्यालाई पनि यसले ठिक गर्दछ । बजारमा किनेको  रसायन -युक्त ट्रिटमेन्ट क्रिमभन्दा यो कईगुना फाइदा जनक पाउनुहुनेछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips