यहि भएर पो रुदा रहेछन बच्चा हरु जन्मदा बित्तिकै !!
Posted by Sura Health on |
हामी हरु ले देख्ने गर्छौ कि जब बच्चा जन्मन्छ या आमा को गर्भ बाट निस्केर बाहिर को दुनिया लाइ देख्छ चिच्चाई चिच्चाई रुन थाल्दछ उस समय उनि हरु को आवाज एस्तो हुन्छ जस्तै केहि भनि रहेको छ कहाँ कहाँ कहाँ | यसमा एक धार्मिक कारण छरे अनि त्यो एस्तो यो भएर हुन्छ रे किनकी धर्ति मा आएपछि उसलाई लाग्छ रे को वो कहाँ आइपुग्यो |
वो परम ब्रम्हा संग भन्छ कि हे भगवान मलाई यो संसार मा कहाँ पथाइदिऔ …तर यो त इस्वरिय बिधान हो जो आज जीवित छ उसलाई एक दिन मर्नु छ र जो मुर्त्यु पाइसकेका छन् उनि हरु लाइ नया शरीर लिएर पुन: पृथ्बी मा आउँनुछ |
यसैगरी ब्रम्हा को स्रिस्टि चक्र चलिरहन्छ | ब्रम्हा द्वारा श्रिस्टि रचना को क्र्म मा नै बच्चाहरु को कहाँ कहाँ गरेर रुनु को रहस्य लुकेको छ | बिष्णु पुराण अनुसार स्रिस्टि रचना को क्रम मा जो बणन मिल्दछ त्यो अनुसार ब्रम्हा जी जब आफु समान पुत्र उत्पन्न गर्न को लागी चिन्तन गर्न थाले तब उनको काख मा निल बर्ण को एक बालक प्रकट भयो |
त्यो बालक ब्रम्हा जी को काख बाट उत्रिएर रुदै यता युता दगुर्न थाल्यो | ब्रम्हा जी ले उस बालक लाइ सोध्नु भयो हे बालक! तिमि किन रुदै छोउ ?
प्रस्न को उत्तर मा बालक ले भन्यो म कहाँ छु , म को हु , अनि मेरो नाम के हो ?
ब्रम्हा जी ले भन्नु भयो जन्म लिदा बित्तिकै रुन थाल्यौ तेसैले तिम्रो नाम रुद्र हो | ब्रम्हा जी ले नाम बतौदा बित्तिकै त्यो बालक चिच्चाई चिच्चाई सात पटक फेरी रोयो ..तेही भएर ब्रम्हा जी ले अन्य सात नाम भन्नु भयो भब , सर्व , इसान , पशुपति, भिम, उग्र अनि महादेव|
यसरी रुद्र का आठ नाम भए| रुद्र भन्दा पहिला कसैले पनि जन्म लिदा बित्तिकै रुन सुरु गरेका थियेनन | यिन को जन्म पछी बाट नै बच्चा हरु मा जन्मदा बित्तिकै रुने नियम सुरु भयो अहिले जो बच्चाहरु जन्मदा बित्तिकै रुदैनन उनीहरु लाइ पनि रुवाउने कोसिस गरिन्छ |
You can subscribe by e-mail to receive news updates and breaking stories.