सेक्सको बेला लिङ्ग कडा नहुने कारणहरु !!
Posted by Sura Health on |
Erectile dysfunction भनिन्छ ।
Erectile dysfunction का कारण के के
हुन् ?
२ महत्वपुर्ण कारण हुन सक्छन I
१ . Psychological (मानसिक कमजोरी ले
गर्दा )
२ . Pathological (हर्मोन, नशा रोग
वा अन्य कारण ले गर्दा )
मन बलियो नभएमा Erectile dysfunction
हुन सक्छ I Psychological कारण नै नम्बर १ कारण हो I
Pathological कारणहरु निम्न हुन सक्छन :
1. सुगर को कारण ले
2. BP कन्ट्रोल नभएमा
3. लिङ्ग
को नशा च्यापीएमा वा नशा सम्बन्धि रोग
भएमा
4. हर्मोन को गडबडी ले गर्दा
हर्मोन को गडबडीले Erectile
Dysfunction कसरी हुन्छ?
सम्भोग को बेला लिङ्ग कडा हुनलाई
Testosterone नामको हर्मोन
जरूरी पर्दछ I
Testosterone हर्मोन अण्डकोष (testes)
बाट निस्कन्छ I Testosterone
को कमि भएमा Erectile dysfunction
हुन्छ I
Testosterone को कमीले अरु के के लक्षण
हुन सक्छन ?
1. लिङ्ग वा अण्डकोष सानो हुने
2. जुँगा दाह्री नआउने वा थोरै आउने
3. कमजोरी धेरै लाग्ने
4. स्तन बढ्दै जाने
Erectile Dysfunction को उपचार हुन
सक्छ ?
अवश्य I यदि हर्मोनको गडबडी को कारण
भएमा बाहिर बाट हर्मोन दिएमा ठिक हुन्छ
I अरु कारण जस्तै Psychological वा सुगर
का कारण भएमा केहि राम्रा औसधि हरु जस्तै
Viagra ले यो समस्या ठिक हुन्छ I
Psychological counseling पनि निकै
जरुरत छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.