नर्सद्धारा आफ्नै कोठामा अबैध गर्भपतन धन्दा |{ भिडियो सहित }
Posted by Sura Health on |
भदौ १२ । इटहरी सामुदायिक अस्पतालकी एक नर्सले आफ्नै कोठामा अबैध गर्भपतन धन्दा गराउने गरेको खुलेको छ ।त्यसरी अवैध तरिकाले गर्भपतन गराउँदा १ महिलाको मृत्यु भएको छ । असुरक्षित तरिकाले चार महिनाको गर्भपतन गराउँदा फुलमाया तामांगको मृत्यु भएको हो । त्यसरी गर्भपतन भने उनले अस्पतालको सहयोगमा गर्ने गरेको समेत खुलेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस :
You can subscribe by e-mail to receive news updates and breaking stories.