जिम गर्ने व्यक्तिले छुटाउनै नहुने कुरा 'पानी'|
Posted by Sura Health on |
यदि तपाई पनि जिमखाना धाउदै हुनुहुन्छ भने एउटा कुरा थाहा पाइराख्नु पर्ने छ । यो हो पानीको कति पिउने। प्राय जिम जानेले कति पानी खानु पर्छ अमेरीकी एसोसिएशनले बताएको छ की घटिमा ४ लिटर पानी पिउनु पर्छ ।
यस जीम गर्दा हाम्रो शरीरले पानी बढी सोच्ने भएकाले जिम गर्ने व्यतिले अधिक पानी पिउने पर्ने बताउको छ।
पानीले मांसपेशीलाई कडा बनाउनका लागि सहयोग गर्ने बताएको छ ।
दिनहुँ एक्सरसाइज गर्ने व्यतिले जिम जानु भन्दा १५ मिनट पहिला २०० - ४०० ml सम्म पानी पिउने गर्नु आवश्यक पर्छ । पानीले जिम गर्दा पसिना आउने र बडिको फिटनेसलाई सघाउने बताइएको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.