गाला चौरी पर्यो अब गर्ने के |

Posted by Sura Health on |







                                                                                                      यदि तपाई राम्रो सग निदाउनु भाको छैन भने  युवा अबस्था मै तपाइको गाला चौरी  पर्न सक्छ ,                   तपाईको उमेर ढल्कदै गएको छ ? अनि तपाई युवा जस्तै देखिन चाहनुहुन्छ ? त्यसो भए तपाईले पुर्ण मात्रामा निदाउनु पर्ने भएको छ । 


पुर्ण मात्रामा ननिदाएको खण्डमा तपाईको अनुहारमा च्याउरीने समस्या आउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।


यस्तो दाबी अमेरिकाको युनिभर्सिटी हस्पिटल मेडिकल सेंन्टरका फिजिशियन र वैज्ञानिकहरुले यस्तो तथ्य बताएका हुन ।


हालसालै गरिएको अध्यनमा कम निदाउदाँ मानिसको अनुहारमा बुढौली उमेरको जस्तो अनुसारमा च्याउरीपनाको समस्या देखिने बताएका छन । अध्यनका अनुसार कम निदाउने मानिसमा अनुहारको छालामा बिभिन्न किसिमको समस्या पनि आउन सक्ने उनीहरुले दाबी गरेका छन । 


यस सम्बन्धी अध्यन गरेका निदेर्शक र मुख्य शोधकर्ता एल्मा बैरन वोस्टर्न रिजर्व युनिभर्सिटी स्कुल अफ मेडिसिनका छाला रोग विभागमा एसोसिएट प्रोफेसरका रुपमा काम गर्ने गरेका छन । उनका अनुसार कम निद्राले शरिरको छालामा नकारात्मक असर गर्दछ र घाममा देखिदाँ पनि छिटो नै असर गर्दछ । अनुहारमा युवा अवस्थामानै च्याउरीपना देखिने सम्भवाना बढि हुने उनको भनाई छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips