यसरि गर्यो साँढेले आक्रमण : भिडियो सहित

Posted by Sura Health on |







हरेक बर्ष स्पेनमा साँढे दौड प्रतियोगिता आयोजना हुने गर्दछ । यो प्रतियोगितामा हरेक बर्ष केहि न केहि दुखद घटना घट्छ नै । कति साँढेले सिङले उनेर घाइते हुन्छन त कतिले ज्यानै गुमाउछन ।

यस बर्ष पनि अहिले स्पेनमा साँढे दौड प्रतियोगिता चलिरहेको छ । यस प्रतियोगितामा यो बर्ष भएको एक दुखद घटनाको तस्बिरहरु सार्बजनिक भएको छ ।

यस दौड प्रतियोगितामा दौडिरहेका एक मानिसलाइ साँढेले सिङमा उनेर शरीरका बिभिन्न भागमा घाउ नै घाउ बनाई दियो ।

उद्दारकर्ताहरु आउनमा केहि समय मात्र ढिलाई गरेको भए उक्त व्यक्तिको ज्यान जान पनि सक्थ्यो ।


यो साढे निक्कै नै रिसाएको जस्तो देखिन्छ । साँढेले यसरि यी व्यक्तिलाई सिङमा उनेर माथितिर उफारी जमिनमा पछार्यो र ती व्यक्तिले लगाएको सुरुवाल पनि तल सार्दै झन् झन् शरीरमा सिङ गाढ्न पो थाल्यो ।



Pileups there are one of the biggest risks that can occur in the running of the bulls.'

—Javier Morras, Interior Ministry spokesman


स्पेनको पाम्पलोनामा चलिरहेको सन फर्मिन पर्वका छैटौ दिन साँढेले एक अमेरिकन र एक स्पेनी नागरिकलाई यसरि घाइते बनायो ।{भिडियो हेर्न यहा क्लिक गर्नुस }                                          

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips