अपाङ्गले नाचेर तहल्का मच्चाए यसरि (With Video)
Posted by Sura Health on |
वास्तबमा हामीले नगरेर मात्र हो गर्न चाह्यौ र खोज्यौ भने जे पनि गर्न सकिन्छ भन्ने यो गतिलो उदाहरण हो | यो भिडियोमा एक अपांगलाई देख्न सक्नुहुनेछ | नेपाली लोकगीतमा नाचिरहनु भएका विलक्षण प्रतिभाका धनि उहाको यो नाच हेर्न लाइ धेरै मानिसहरु जम्मा भएका थिए | तपाई पनि हेर्नुहोस. अनि छक्क पर्नु हुने छ | यसरी अपाङ्ग भएर पनि उहाले त यस्तो नाचेर देखाउनु भएको छ | उहाको यो नाचले हामीलाई केहि गर्ने हौसला पक्कै मिल्नेछ ....
You can subscribe by e-mail to receive news updates and breaking stories.