You are here: Home /
Health video / बेडको अभावका कारण ,भूइमै प्रसुती गराहिदै(भिडियो सहित)
आश्विन १०:::, कोशी अञ्चल अस्पताल बिराटनगरमा प्रसूती गराउन आउने विरामीको चाप बढेपछि भुईमै राखेर आमा र बच्चालाई..
उपचार गराउन थालिएको छ । बेडको क्षमताभन्दा वढी संख्यामा प्रसूती हुनेहरु आएपछि विरामीलाई भुईमा राख्नु परेको अस्पतालले जनाएको छ । संवेदनशील अवस्थामा रहेका आमा र बच्चालाई समेत भुईमै राखेर उपचार गर्दा संक्रमण हुने जोखिम बढेको छ । दैनिक ३० देखि ४० जनाको स्ख्यामा प्रसूती गराइंदै आएको अस्पताल प्रसासनले जनाएको छ ।