दाद हटाउने घरेलु ५ तरिका |

Posted by Sura Health on |







                                                                                                    दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ ।

यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ ।


१. केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ ।


२. निमको पत्तालाई पिसेर दहि संग लगाएमा पूर्ण रुपमा दाद हराउछ ।


३. हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ ।


४. अनारको पात पिसेर लगाउनुपर्छ ।


५. दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ       

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips