हाड-जोर्नीको दुखाइमा कुन औषधि दिनु पर्छ ?

Posted by Sura Health on |







                                                                                                कतिपय व्यक्तिले हात–खुट्टाका जोर्नीहरु दुख्ने गरेको सिकायत गर्छन्। त्यसैले साधनाले यसरी जोर्नी दुख्नेहरुलाई कुन औषधि दिनुहुन्छ भनी काठमाडौंस्थित कलंकी क्षेत्रका औषधि पसलेहरुसँग प्रश्न राखेको थियो। उनीहरुले दुखाइको प्रकृति र डाक्टरको सिफारिस हेरेर औषधि दिने बताए पनि तत्कालका लागि बिरामीलाई राहत दिन उनीहरुले दिने औषधि के हो तरु, हेरौं औषधि पसलेको उत्तर जस्ताको तस्तै–

१। केदार ढुंगाना
केदार फर्मा
गाईबाच्छा पाटी, काठमाडौं
उत्तर – इबुप्रोफिन

२। शशी मैनाली
सम्मुन्नति स्वास्थ्य केन्द्र
कलड्ढी, काठमाडौं
उत्तर – इबुफ्लेम

३। राजु शर्मा
निर्जल मेडिकल हल
कलड्ढी, काठमाडौं
उत्तर – एसेक्लोफेनाक ट्याब्लेट

४। लक्ष्मण ज्ञवाली
एसिया मेडिकल हल
कलड्ढी, काठमाडौं
उत्तर – एसेक्लोफेनाक

५। सुमन बलामी
बाघ भैरव मेडिकल
कलड्ढी, काठमाडौं
उत्तर – एसेक्लोफेनाक
६। नवीन्द्र महर्जन
ईश्वर मेडिकल सेन्टर
कलड्ढी, काठमाडौं
उत्तर – डाइक्लोफेनाक

७। जनक श्रेष्ठ
असिम फर्मा
लामपाटी, काठमाडौं
उत्तर – एसेक्लोफेनाक

८। मीरा लामा
मिसन फार्मेसी
लामपाटी, काठमाडौं
उत्तर – एसेक्लोफेनाक

९। मीनराज जोशी
ऋद्धि लक्ष्मी फर्मा
रविभवन, काठमाडौं
उत्तर – ब्रुसेट

१०। ध्रुव वर्मा
मायादेवी फर्मा
सोल्टिमोड, काठमाडौं
उत्तर – मायोसपाज ट्याब्लेट

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips