पेन्टीका ५ फाइदा !!

Posted by Sura Health on |








फिल गुड
 केही महिला सेक्स अपिल बढाउन कमान्डो स्टाइलमा हिड्छन्, जसले गर्दा आफूलाई देखेर अरू आकर्षित हुन भन्ने उनीहरू चाहन्छन् । अन्डरवेयर लगाउनुको सबैभन्दा फाइदा के छ भने घरबाहिर रहदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षा
 यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात् शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउछ । अन्डरवेयर धोए मात्र पुग्छ ।

बाकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रो 
 माथि उल्लेख भएजस्तै बिनापेन्टी सार्वजनिक कार्यव्रmममा पुग्दा सेलिब्रेटीहरूले विभिन्न समस्या झेल्नुपरेको घटनाले के देखाउछ भने महिलाहरूलाई बिना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।
सुरक्षा 
 जिपर कहिलेकाहीं आफ्नो महत्वपूर्ण र संवेदनशील अंगका लागि घातक हुनसक्छ । अन्डरवेयर लगाएको अवस्थामा त्यस्तो खतरा धेरै हदसम्म रहदैन ।
दुर्घटनाबाट बचाउछ 
 यदि पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट बचाउछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips