सेक्सका अनौठा ९ नियम !!

Posted by Sura Health on |

१. एरिजोना सहित १८ प्रान्तमा मुखमैथुन गैरकानुनी छ ।
२. भर्जिनियामा रातिमा बत्ति बालेर सेक्स गर्न मनाही छ ।
३. भिलोगेल र ओरेगनमा सेक्सको दौरान पत्नीसाग अश्लिल कुराकानी गर्न बन्देज छ ।
४.  जर्जियामा विवाह नगर्दै सेक्स गर्नु गैरकानुनी छ ।
५.  वासिंटन डिसीमा परम्परागत आसन बाहेक अरु आसनमा सेक्स गर्न मनाही छ ।
६.  हेरिसबर्ग तथा पेन्सिलभेनियामा टोल बुथमा ट्रक डाइभरसाग सेक्स गर्न बर्जित छ ।

सेक्सका विषयमा विश्वका सबै देशमा अलग अलग नियमकानुन हुनसक्छन् । कुनै देशमा सेक्सको विषय निकै खुला होला र कतिपय देशको यो विषयमाथि कडा नियमकानुन लादिएको छ होला ।
खासगरी पश्चिमा देशहरु यौनको मामिलामा अलि बढि उदार मानिन्छन् तर अमेरिकाका केही प्रान्तहरुमा सेक्सका विषयमा यस्ता नियम बनाइएका छन् जुन निकै हास्यास्पद र अनौठा छन् । अमेरिकामा रहेका सेक्स सम्बन्धि विचित्र ९ वटा नियम यस्ता छन् 
१. एरिजोना सहित १८ प्रान्तमा मुखमैथुन गैरकानुनी छ ।
२. भर्जिनियामा रातिमा बत्ति बालेर सेक्स गर्न मनाही छ ।
३. भिलोगेल र ओरेगनमा सेक्सको दौरान पत्नीसाग अश्लिल कुराकानी गर्न बन्देज छ ।
४.  जर्जियामा विवाह नगर्दै सेक्स गर्नु गैरकानुनी छ ।
५.  वासिंटन डिसीमा परम्परागत आसन बाहेक अरु आसनमा सेक्स गर्न मनाही छ ।
६.  हेरिसबर्ग तथा पेन्सिलभेनियामा टोल बुथमा ट्रक डाइभरसाग सेक्स गर्न बर्जित छ ।
७.  फ्लोरिडामा जनावर सेक्समध्ये दुम्सीसाग सेक्स गर्न मनाही छ ।
८.  उटाहमा ६५ वर्षभन्दा कम उमेरकाले भतिजी बिहे गर्न मनाही छ ।
९.  वासिंटनमा जनावरसाग सेक्स गर्न पाइन्छ तर जनावरको वजन ४० पाउण्ड भन्दा धेरै हुनुपर्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips