भृङ्गीराज घरेलुउपचार !

Posted by Sura Health on |







http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%83%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A4%BE%E0%A4%9C    भृङ्गीराज:                                                                                             यसको पुरै बोटलाई छाँयामा सुकाएर पिस्ने र ५–६ ग्राम भृङ्गीरा चुर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागी अति गुणकारी मानिन्छ । त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक पाथी मिश्री पानीमा मिलाएर दिनहूँ एक महिनासम्म सेवन गर्नाले जण्डिस रोग पुर्णरुपमा निको हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips