आँखाको ज्योति बढाउने उपायहरु !!

Posted by Sura Health on |







सबेरै उठि नियमित रुपमा दाँत माझनाले र मुख सफा
गर्नाले मुख रोगको साथै आँखाको रोग पनि नास हुन्छ ।
सबेरै उठि हरियो घाँस पातमा हिड्नाले आँखाको ज्योति
बढ्दछ ।
सफा पानीको तलाउमा नुहाउदा पानी भित्र आँखा खोल्नाले
आँखा साफ हुनाले साथै आँखाका अनेक रोगहरु ठीक गर्दछ
। आँखाको रोग टेकोमा पनि फोहर बाट हुने हुनाले यसो
गर्दा ठिक गर्दछ ।
खाना खाई हात धुदा धोएको हातले आँखा नियमित
पुछ्नाले आँखाको ज्योति बढाउदछ 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips