कसिलो बेल्ट लगाउनेमा घाँटीको क्यान्सर !!

Posted by Sura Health on |







                         बढि टाइट बेल्ट लगाउने मानिसमा घाँटीको क्यान्सरको जोखिम उच्च हुने एक नयाँ अध्ययनले देखाएको छ । स्कटल्याण्डका शोधकर्ताहरुले गरेको अनुसन्धानले बढि कसिलो बेल्टका कारण पेटमा भएको अम्ल अन्न नली तर्फ फर्किन सक्छ र त्यसले प्रकारान्तरले अन्न नलीलाई क्षति पूराउन सक्छ । त्यसबाट अन्न नली तथा घाँटीको क्यान्सर हुने जोखिम उच्च हुन्छ ।


अझ यस्तो जोखिम बढि तौल भएका तथा ठूलो भुँडी भएका मानिसमा बढि हुने शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताहरुले २४ जना मानिसमा यस्तो परीक्षण गरेका थिए । शोधकर्ताहरुका अनुसार घाँटी तथा अन्ननलीको क्यान्सरको सुरुवाती लक्षण खाना निल्नमा कठिनाइ हुनु हो । पेटमा भएको अम्ल नलीमा उक्लिँदा त्यसले अन्ननलीका कोषलाई क्षति पूराउने र त्यस्ता कोषको संरचनामा परिवर्तन आएर ती क्यान्सरजन्य कोषिकामा परिवर्तन हुने शोधकर्ताहरुको भनाइ छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips